आ र्यघाटमा बलेको रु वाबासी, बुबालाई अन्तिम विदाइ गर्दै भक्क्निएर रोए (भिडियो सहित)


स्पे नमा ज्यान गुमा एका वरिष्ठ लोकगा यक राजेन्द्र लम्साल क्षेत्रीको पार्थिव शरीरलाई ने पाल ल्याएर अन्त्ये ष्टि गरिएको छ केही समयदेखि विरामी उनको गत फा गुन 23 गते उपचारका क्रममा स्पे नस्थित एक अस्पतालमा निध न भएको थियो ।

60 वर्षको उमेरमा निधन भएका उनको शव 10 दिनपछि शुक्रवार दिउँसो काठमाडौं ल्याइएको थियो। उनको शुक्रवार दिउँसो ने पशुपति आर्यघाटको विद्यु तिय श वदाह गृहमा अन्त्ये ष्टि गरिएको हो।

राष्ट्रिय लोक तथा दोहो रीगीत प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको थियो । थुप्रै कलाकार एवं शुभ चिन्तकहरू पशुपति पुगेर उनलाई अ न्तिम श्र द्धाञ्ज ली अर्पण गरेका थिए।

लम्साल सागर लम्साल (बले) का बुवा हुन् लोक गीत क्षेत्रका पुराना गायक लम्सालले गाएका दर्जनों गीत अहिले पनि लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘वालिङ्ग फि रफिरे’, ‘शिरमा रिवन सल्को पछ्योटी’, ‘भिरको टुनि हो’, ‘मर्स्या ङ्दीको पुल लगायतका उनका गीत लोकप्रिय छन् उनी केही वर्षयता स्पेनमा रहेरhttps://youtu.be/i6LpjeumS5A व्यवसाय संचालन गर्दै आएका थिए ।

Post a Comment

Previous Post Next Post