पोखरामा दु,खत घ,टना २४ बर्षमै अस्ताइन् दिक्षाः भर्खर ‘सिए’ सकेकी उनका अधुरा भए सपना …

पोखराको चिप्लेढुङ्गामा नगरबसले ठ,क्कर दिँदा युवतीको मृ,त्यु भएको छ । शुक्रबार बिहान ७ः१५ बजे सिद्धार्थचोकबाट न्यूरोडतर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको पोखरा नगरबसले ग १८ प ९९८९ नम्बरको स्कूटरलाई ठ,क्कर दिएको थियो ।

घ,टनामा झापाको दमक नगरपालिका वडा नं. ४ घर भएकी र हाल पाेखरा ५ मा बस्ने २४ वर्षीया दीक्षा कार्कीको घ,टनास्थल मै ज्यान गएको हो । उनी पोखरा-५ पर्स्याङ बस्दै आएकी थिइन् ।प्हरीले नगरबस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Post a Comment

Previous Post Next Post