एक्कासी पुर्वराजा भेट्न किन पुगे रबि लामिछाने ? कारण यस्तो हेर्नुहोस भिडियो

एक्कासी पुर्वराजा भेट्न किन पुगे रबि लामिछाने ? कारण एस्तो हेर्नुहोस तुरुन्त समाचार सहित भिडियो ।रबि लामिछाने फेरी गृहमंत्री बन्ने दौडमा छन्त

र उनको नागरिकताको केस सल्टिएता पनि पासपोर्ट केस भने अझै बिबादितमा छ, उनि गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने भएका छन्,तर उनले मत्रालय पाउछन् पाउदैनन त्यो अन्यौल नै छ ।

समाचार बाहिरिएअ संगै के पी शर्मा ओलीले भने रविलाई मन्त्रालय दिन प्रचण्डलाई दवाब दिएका छन यसै क्रममा रबि भने पुर्व राजालाई भेट्न गएका छन्, उनि पुर्व राजालाई किन भेट्न गए सबैमा कौतुहलता छाएको सम्पूर्ण जानकारी भिडियो हेर्नुहोस ।रबीले किन राज भेट्न् पुगे भन्ने अहिले आम दर्सकको जिज्ञासा रहेको छ ।

सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ । रविलाई सांसदमा जिताउन महत्वपूर्ण भूमिका खेलेका चितवन जिल्ला सभापति सापकोटाले पार्टी छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा खल्लबल्ल, पार्टीभित्र एकतन्त्रिय शासन चलेको भन्दै सापकोटाले खोले भित्री रहस्य,।

आँफुलाई जिताएका नेताले नै पार्टी छाडेपछि थप तनावमा रवि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र एकतन्त्रिय शासन चलेको भन्दै सापकोटाले पार्टी परित्याग गरेको बताइएको छ 

पार्टी सभापति रवि लामिछानेका विश्वास पात्रका रुपमा रहेका सापकोटाले पार्टी परित्याग गरेसँगै रविलाई अर्को संकट आइपरेको छ । रवि चितवन २ बाट जिताउन मुख्य भूमिका खेलेका सापकोटाले नै पार्टी छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको गुट अन्तर गुटको कलह सतहमा आएका बेला यसको प्रत्यक्ष असर ।

उप निर्वाचनमा पर्ने कतिपयले विश्लेषण गरेका छन् । यसैबिच प्रतिनिधिसभालाई रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराइएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको ।

सांसद पद खारेज भएको जानकारी गराएका हुन् । प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्नेक्रममा बुझाएको नागरिकता प्रमाणपत्र अवैधानिक रहेको सर्वोच्च अदालतकोे संवैधानिक इजलासले ठहर गरेपछि उनको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय ।

दलको नेता र सभापतिबाट पदमुक्त भएका थिए । प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको उत्प्रेषणको लामिछानेको उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।

Post a Comment

Previous Post Next Post