
काठमाडौँ – अष्ट्रेलियामा छोरो भेट्न आएकी एक नेपाली आमाको विमानस्थलमै दुखःद नि’ धन भएको छ । आमा को नि’ धनले बिछिप्त छोराले श’ व नेपाल पठाउन सहयो ग संकलन अभियान थालेर सबैलाई सकेको साथ सहयोग गर्न आह्वान गर्नुभएको छ ।
यस्तो छ घटना विवरण- राजु तामाङले आफ्नी आमा ठुलिकान्छी तामाङ सिड्नी विमानस्थलमा आइपुग्दा बेहोस हुनुभएको र एक घण्टा पछि उहाँको दुखद नि’ धन भएको जानकारि गराउनु भएको छ ।
न्यु साउथ वेल्सस्थित वागावागामा बस्दैआउ नुभएका छोरा राजुलाई भेट्न काठमाडौंको सुकेधाराबाट आउनुभएकी ५५ वर्षिया आमाको नि’ धनले सिंगो तामाङ परिवार विछिप्त बनेको छ ।
मृ’ तक ठुलिकान्छीका छोरा राजुसँगको समन्वयमा यतिबेला एनआरएनए अष्ट्रेलियाले आमाको श’ व नेपाल लैजान आर्थिक संकलनका लागि गोफण्ड मी अभियान सुरु गरेको छ ।
यो अभियान १५ हजार डलर संकलन गरिएपछि रोकिनेछ । श’ व घर फर्काउन मद्दत खोजिरहेको यो परिवारलाई सकेको सहयोग गरेर शो’ कलाई शक्तिमा बदल्न यो लिंकमा जानुहोला ।