.jpg)
घरमा कोही नभएको राती पानी दिने बहानामा, दुइजना भाउजु मिलेर देवरको बनाए यस्तो हालतकाठमान्डौ- सल्यान जिल्लाको सारदा नगरपालिका ५ रानिकोटमा दुई भाउजुहरु मिलेर देव”रको ह’त्या गरे पछि अहिले उक्त घट’ना निकै चर्चामा छ मंसिर ९ गते भएको उक्त घ’टनामा भा”उजुले देव७रको टाउ”कोमा बन्’चरो हा’नेर ह’त्या गरे7का थिए ।
घरका परिवार नेपालगन्ज गएको अवस्थामा घरमा देवर शेरबहादुर र भाउजू लक्ष्मी मात्र रहेका थिए ।तर ह’त्यामा भने अर्कि भाउजू नाता पर्ने राधा पनि संलग्न भएको खुल्न आएको छ ।
भाउजू लक्ष्मीका श्रीमान भने वैदेशिक रोजगारीमा दुबैमा रहेका छन ।भाउजू लक्ष्मीले गाउले र प्र’हरीमा दिएको ब’या’न अनुसार ” खानपिन पछि सु6त्न गएका देवरले पानी माग्नुभयो, आफु पानी लिएर देवरको को6ठामा गएर पानी दिन लाग्दा देवरले आफुलाई समा6त्नु भयो र म चि’च्या’ए ।चिच्या5ए पछि राधा आएर बन्’चरो प्र’हा’र गरिन ।
तर गाउँलेहरुले उक्त बयान मान्न तयार देखिदैनन । यसैबिच उक्त ह’त्या भएको सबैभन्दा पहिला थाहा पाएर अन्य गाउँलेलाई खबर गरेका स्थानिय एकजना अटो ड्राइभर मिडियामा आएर बयान दिएका छन ।स्थानीय अटो चालक चेतबहादुर बुढाथोकीका अनुसार आफू बिहान ८ बजे तिर अटो लिएर खलंगा बजार जादाँलक्ष्मीलाई बैंकमा देखे पछि एक्लै किन आएकी रहिछन भनी श्रीमतीलाई फोन गरि बुझ्दा देवरको ह’त्या भएको छ त्यही कारण हो कि भनी श्रीमतिले बताएको चेतबहादुरले बताए ।
अरुबेला बजार आउदा, बैंक आउदाँ साथिहरुसगँ आउने जाने भएकोले आफुले त्यो दिन एक्लै देखेर बुझेको उनको भनाई छ । त्यसपछी आफू उनी तिर जादाँ लक्ष्मी भाग्न खोजेको रआफुले किन यसरी भाग्छौ भन्दा मलाई बचाउनु भनेको चेतबहादुरले बताए ।
लक्ष्मीले आफू जुठो भाँडा गर्दै गर्दा देवर आएर आफुलाई स6मातेको र राधाले मा’रे’को भन्दै आफुलाई बचाउनु भने पछि अब जे भयो भयो भगेर हुदैन तिमी मेरो अटोमा हिड भनेर आफुले गाउँमा लिएर आएर गाउँलेलाई जिम्मा लगाईदिएको चेतबहादुरले बताए ।
चेतबहादुरकी श्रीमतिलाई भने ह’त्या भएकै रात राधा र लक्ष्मी दुबै जना आएर आफुहरुले यसरी ह’त्या गरेका छौ अब के गर्ने होला भन्दै सल्लाह दिनु भनेको बताईन । आफुलाई पनि लक्ष्मीले देवरले हा’त’पा’त गरेकोले गर्दा राधाले ब’न्चरोले हा’ने’को बताएको उनको भनाई छ ।
Aaफुहरुले ह’त्या गरेको र उक्त श’व अ’टोमा हा8लेर नदिमा फाल्ने भन्दै अटो चालक श्रीमानलाई उठाइदिनु भनेको पनि चेतबहादुरकी श्रीमतिले बताईन । उनिहरुले त्यसरी भने पछि आफुले नमानेको उनको भनाई छ ।