हार्दिक श्रद्धाञ्जली कठै खाउ खाउ लाउँ लाउँ भन्ने कलिलो उमेरमै यसरी भयो दुःखद निधन

सवारी दुर्घ टनामा परी एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत पत्रकार मनोज हितंगाको मृ त्यु भएको छ।

गएराति बुटवलको मिलनचोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्क र दिँदा मोटरसा इकलमा सवार‍ पत्रकार हितं गाको मृ त्यु भएको हो।

लु ८ प ९०६८ नम्बरको मोटरसा।इकलमा सवार रहेका ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृ त्यु भएको प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post