
बिहे गर्न नमानेको रि:समा आमा-बाबुले १८ वर्षकी छोरी मा:रे, गायब पारिएको ला:श १ वर्ष’पछि भे:टियोटा’लीमा एक पाकिस्तानी परिवार’ले आफ्नी १८ वर्षीया छोरीको ह ;त्या गरेको छ । कारण एउटै थियो कि शिक्षित केटीले पा’किस्तान आउन र परिवा’रको इच्छा अनुसार वि’वाह गर्न मानिनन्।
परिवारले वि’वाहका लागि दबाब दिएपछि अस्वी’कार गर्दा ह त्या गरी श व बे’पत्ता पारिएको थियो । एक वर्ष’पछि इटालीमा युवतीको कं’काल फेला परेपछि फेरि एकपटक पाकि’स्तानी परिवारको यो ह :त्या र बर्बरताको युरो’पभर चर्चा भइरहेको छ ।
यस घट’नालाई लिएर इटालीका प्रधा’नमन्त्रीले पनि बयान दिएका छन् । उनले ट्विट गर्दै ‘निर्दो’ष युवतीलाई न्याय दिइनेछ’ भनेका छन् ।१८ वर्षीय समन अब्बास इटालीको नोभेलेरा सहरमा आफ्नो परिवार’सँग बस्दै आएकी थिइन् । उनका परिवारका सदस्य’हरू पुरानो सोचका थिए।
आफ्नी छोरीको बिहे युरो’पमा होस् भन्ने उनीहरू चा’हँदैनथे । उनी:हरुले उनलाई पाकि’स्तानमा बिहे गर्न द’बाब दिइरहेका थिए । नमाने’पछि परिवा’रका सबै मिलेर समनको ह ;त्या गरेका थिए ।
समनको ह त्यालाई लिएर अनेक किसिमका कथा बाहिर आइ’रहेका छन् । युरोपेली मिडिया’मा समनका परिवार:का सदस्यले उनको प्रेमीबारे थाहा पाएको दाबी पनि भइरहेको छ । जसका कारण उनले समनको ह :त्या गरे’का हुन् ।अप्रिल २०२१ मा, समन अ’चानक बेपत्ता भइन् ।
उनी प्रेमी’सँग भागेको उनको परिवारका सदस्यले बताएका थिए । जबकि पुलि’सले उनी:हरूको कुरामा शं’का गरेको थियो । यसैबीच, सम्पूर्ण परिवार इटाली छोडेर भागे।स’मनका बुवा पाकिस्तानमा र ह ;त्यामा संलग्न उनका काका फ्रान्समा पक्रा:उ परेका थिए । उनकी आमा अझै बेप’त्ता छिन् ।
उनी पाकि:स्तानमा कतै लुकेर बसेको बताइ:एको छ ।अनर किलिङका लागि पाकिस्तान विश्वभर कुख्यात छ । केही वर्षअघि कन्दील बलोचको चर्चित केस यहाँ प्रकाशमा आएको थियो, जसमा मोडलका भाइले सामाजिक सञ्जालमा तस्बिर र भिडियो सेयर गरेको कारण रिसाएर उनको हत्या गरेका थिए।
पा’किस्तानको मानव:अधिकार आयोगको प्रतिवेदन-अनुसार गत वर्ष देशभर ४७४ वटा अनर कि’लिंगका घट’नाहरू रिपोर्ट गरिए’का थिए। जबकि गैर-सरकारी तथ्याङ्क अनुसार यो संख्या बर्सेनि एक हजारको हारा-हारीमा छ ।