
एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार कर णी गरी बिरामी बनाएको आरोप लागेको छ।११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले कर णी गरेको आरोप लागेको हो।
पटक-पटक कर णीको शि’कार बनेपछि पा’ठेघरको बिरामी बनेकी उनले स्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ।
श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार कर णी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत आफूलाई कर णी गरेको उनले फुपूलाई बताएकी थिइन्।
Tags:
News