
माघीको अवसरमा काठमाडौंमा शनिबार एक कार्यक्रममा सहभागी भएकी थिइन् उनी। कार्यक्रम पछि काठमाडौंमा गरेको रमाइलोपछि आज (आइ तबार) का लागि पोख रामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर समेत पो स्ट गरेकी थिइन्।
सोही अनुरु प उनी बिहान पोखरा जान का लागि यती एयरलाइन्सको वि मान चढेकी थिइन्। विमानमा सवा रमध्ये ६८ जनाको शव भेटिएका छन्। ४ जनाको अवस्था अज्ञात छ। दुर्घ टनामा २५ महिला,३७ पुरुष,३ बा लक र ३ शि शु परेका छन्। विमानमा १५ जना विदेशी नाग रिक रहेको पाइएको छ।अब हेरौं मृत्युअघि गायिका निरा छ्न्त्यालले बनाएका टिकटक
भिडियो :
Tags:
News