को-पाइलट अन्जुले आफ्नो छोरासंग यस्तो भन्दै बनाएको अन्तिम भि,डियो बाहिरियो (भि,डियो सहित)

सेती खोँचमा आइतबार बिहान भएको यती एयर’लाइन्सको विमान खसेर दुर्घ’टना’ग्रस्त भएको छ ।दुर्घ’ट’नामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२

यात्रु सवार थिए । हालको विराटनगर–५ स्थित चाँदनीचोकमा जन्मे हुर्केर विराटन’गरमै माध्यमिक तहको अध्ययन पूरा गरेकी अन्जुका लागि हवाई पेशाको जीवननै अ’भि’शाप बन्न पुग्यो ।

यही विमानकी को-पाइलट थिइन्, अन्जु खतिवडा विमानको पाइलट भने कमल केसी थिए। को- पाइलट खति’वडाका पति दीपक पोखरेल पनि यस’अघि यती एयर’लाइन्सकै को-पाइलट थिए । १६ वर्ष’अघि भएको विमान दुर्घ’टनामा पोखरेलको नि’धन भएको थियो ।

विसं. २०६३ असार ७ गते सुर्खेत’बाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दु’र्घ’टनामा परेको थियो सोही दु’र्घट’ना को–पाइलट पोखरेलको नि’धन भएको थियो।

पतिको मृ;त्युपछि अन्जुले पाइलट कोर्स पूरा गरिन् र उडान क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले १५ वर्षअघि यती एयरमा जोडिएर करिब १० वर्षदेखि नेपाली आकाशमा यति एयर’लाइन्सका एटीआर सिरिजका जहाज निरन्तर उडाउँदै आएकी थिइन् । तर आइतबारको दु’र्घट’नाले भने उनको आकासको यात्रा अब सधैंका लागि रोकिएको छ ।

यसै’बीच अहिले को-पाइलट अन्जु खतिवडा र उनको छोराको भिडियो सामाजिक संजालमा भाइ:रल बनिरहेको छ । को-पाइलट अन्जुले मृत्युअघि आफ्नो छोरासंग ब’नाएको भिडियो सामाजिक संजालमा छाएको हो ।

हेर्नुस भिडियो.

Post a Comment

Previous Post Next Post