दुःखद खबर अध्ययनका लागि ६ महिना अघि जापान पुगेका नवराजको यसरी भयो धन !

जापानको नागोयामा एक नेपाली विद्यार्थीको असामयिक नि’धन भएको छ । अध्ययनका लागि ६ महिना अघि आएका नेपाल नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका मदानपुर घर भएका २७ बर्षका नवराज वाग्लेको आफ्नै कोठामा सुतेको अवस्थामा नि’ धन भएको हो ।

शनिवार दिउँसो काममा जाने बेला अघिसम्म नउठेपछि उनको भाइ र साथीले उठाउन खोज्दा अ’चेत पाइएपछि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।नागोयामा रहेको आईचि इन्टरनेशनल एकेडेमीमा ६ महिना अघि विद्यार्थी भिषामा आएका वाग्ले आफ्नै भाइसँगै एउटै कोठामा बस्दै आएका थिए ।

शुक्रबार साँझको काम गरेर फर्किएपछि साथी र भाइ जयराम वाग्लेसँगै खाना खाएर फुटबल हेरेर नवराज सुतेका थिए ।उता खानानागामा पनि अर्का नेपाली मृ’त भेटिएका छन् । शनिबार उनी पार्कमा मृ’त पाइएका हुन् । मृ’तक युवक भएको अनि उनी बागलुङका बस्नेत थरका व्यक्ति भएको बताइएको छ । उनको थप विवरण सार्वजनिक भएको छैन।

सामाजिक अभियन्ता दिपक कार्कीले सबैमा अनुरोध गर्नुभयो ।परिवारको सहमतीमा श’ व जापानमा नै ज’लाउने तयारी गरिएको सँगै रहनुभएका नुवाकोटका जनक रिजालले जानकारी दिनुभयो । अन्तिम दा’हसंस्कार सोमबार दिनको करिव ३ बजेको समयमा गर्न लागिएको बताइएको छ ।

उता खानानागामा पनि अर्का नेपाली मृ’त भेटिएका छन् । शनिबार उनी पार्कमा मृ’त पाइएका हुन् । मृ’तक युवक भएको अनि उनी बागलुङका बस्नेत थरका व्यक्ति भएको बताइएको छ । उनको थप विवरण सार्वजनिक भएको छैन ।

जापानको नागोयामा एक नेपाली विद्यार्थीको असामयिक नि’धन भएको छ । अध्ययनका लागि ६ महिना अघि आएका नेपाल नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका मदानपुर घर भएका २७ बर्षका नवराज वाग्लेको आफ्नै कोठामा सुतेको अवस्थामा नि’ धन भएको हो ।

Post a Comment

Previous Post Next Post