
पछिल्लो समय सामाजिक संजालमा यत्रतत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर ध”मा’ध’म भ”त्काउन थालेपछी पछिल्लो समय उनको जताततै वाहवाही रहेको छ ।
काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउछाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भत्काएका खबरहरुले सामाजिक संजालमा त”हल्का म”च्चाईरहेको छ । उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बि”रोध नै गरेका छन ।
बालेनले एकपछि अर्का उल्लेखनीय कामहरु गर्दै आएका छन । अरुले भन्दा फरक ढङ्गले काम गर्ने उनको शैलीका कारण उनी धेरैजसो बिबादमा पनि तानीने गर्छन । यस्तै पछिल्लो समय उनी सुकुम्बासी बस्ती हटाउने क्रममा निकै ठूलो बिबादमा मुछिएका छन । सुकुम्बासी र उनको टोलीबिच हानाहान समेत हुँदा कैयौं प्रहरी घाईते पनि भएका थिए ।
यसैक्रममा आज भने बालेनको टोली महानगरमा झनै सक्रीय देखिएको छ । काठमाडौंलाई बिश्वकै एक सुन्दर सहर बनाउने सपना बोकेका बालेनले केहि दिनअगाडीदेखि काठमाडौंका भित्ता रङ्गाईरहेका थिए ।
बाँकी हेर्नुस तलको भिडियोमा