
का’टेका रहेछन श्रीमानले श्रीमतीको टा-उको झोला मा बोकेर प्रहरी चौकी मा पुगेको छ । अमर मगरले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीमा गएको छन ।
बिदेश गएर आएका आलेले किन एस्तो गरे त हेर्नुश सम्पूर्ण कुरा भिडियोमा समाबेश गरिएको छ । भिडियो समाचारको अन्त्यमा तल हेर्नुहोला ।
यो पनि पढ्नुहोस….दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सांसदमा खुम्चिएको थियो। राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गयो।
तत्कालीन अध्यक्ष कमल थापाको सत्ता र शक्ति मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा २०७४ सालको निर्वाचनमा राप्रपा राष्ट्रिय दलको मान्यता पाउन सकेन र एक मात्र सांसदमा खुम्चियो। तर, अघिल्लो वर्ष १९ मंसिरमा भएको महाअधिवेशनले राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई चु्न्यो ।
कमल थापालाई अस्वीकृत गर्यो। अध्यक्षमा पराजित भएपछि ‘पूर्वराजाको षड्यन्त्र’ भन्दै थापाले कार्यकर्ताको मतप्रति अपमान मात्र गरेनन् पार्टी नै परित्याग गरे। पार्टी विभाजन नगर्ने धार्मिक ग्रन्थ ‘गीता’ छोएर कसम खाएका थापा राप्रपा नेपालमा प्रवेश गरेर अध्यक्षको भूमिमा रहे।
उनको लोकप्रियता र जनताको भरोसा गत ४ मंसिरमा सम्पन्न निर्वाचनले देखाएको छ। आफू अध्यक्ष रहेको राप्रपा नेपालको हलो चुनाव चिह्न छाडेर एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर १ मा चुनावी मैदानमा उत्रिँदासमेत थापा पराजित भए।
हेर्नुहोस् भिडियो