
अष्ट्रेलियामा अध्ययन भिषाका लागि गएकी एक युवतीको दु”र्घटनामा परी नि’धन भएको छ ।
कावासोती १५ निवासी २० बर्षीया युवती रेश्मा श्रेष्ठको नि”धन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनको दुर्घटनामा परी कात्तिक २१ गते नि’धन भएको भए पनि मंसिर ४ गते मात्र नेपालमा श”व आइपुगेको थियो ।
उनी गत ४ महिना अघि मात्र अध्ययन भिषामा अष्ट्रेलिया गएकी थिइन । उनी लक्ष्मण श्रेष्ठकी छोरी हुन् भने लक्ष्मणका छोरी रेश्मा भन्दा कान्छा एउटा छोरा रहेको छ ।उनको निधनले परिवार शोकमा डुबेको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यस्तै,रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठ”क्कर दिँदा मोटरसाइकल चालकको मृ”त्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिंदा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृ”त्यु भएको हो ।
जिल्ला ट्राफिक प्र”हरी कार्यालय रुपन्देहीका अनुसार दु”र्घटनामा परी ग”म्भीर घाइ”ते भएका मोटरसाइकल चालक शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृ”त्यु भएको हो । ठ”क्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ