श्रीमतीको टाउको प्लास्टिकमा लिएर श्रीमान् प्रहरी कार्यालय पुगे पछि ...

मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।

प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको छ ।

प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । अमरबहादुर एकबर्ष अघि वैदेशिक रोजगारबाट घर फर्किएको बताइएको छ ।

Post a Comment

Previous Post Next Post