साउदीमा एक नेपालीलाई दिइयो मृत्युद’ण्डको सजाय, को हुन् उनी ?

काठमाडौं : साउदी अरबमा एक नेपालीलाई  दिइएको छ। मृ’त्यु’द’ण्डको स’जाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृ’त्यु’द’ण्डको सजाय कार्यान्वयन गरिएको हो।

मृ’त्यु’द’ण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ। रियादस्थित नेपाली दूतावासकाअनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृ’त्यु’द’ण्डको सजाय कार्यान्वयन गरेको हो। साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृ’त्यु’द’ण्डको सजाय कार्यान्वयनमा आएको बताए।

दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं। तर एक्कासि मृ’त्यु’द’ण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो। जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो।’ विवेक दाहालले सन् २००७ फेब्रुअरी २ मा आफन्त राजेन्द्र विष्टको ह’त्या गरेका थिए। अदालतले विष्टको ह’त्या गरेको ठहर गर्दै मृ’त्यु’द’ण्डको सजाय सुनाएको थियो।

२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक ह’त्या प्रयास गरेका थिए। विष्टको तत्काल मृ’त्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो। उनीमाथि पशु कर’णी गरेको आरोप लागेको थियो।-himalpost

अन्ये समाचार क्रिकेटर सन्दीप लामिछानेविरु”द्धको मु”द्दामा जाहेरीकर्ता किशो”रीले अदाल”तमा बकपत्र दिएकी छन् । उनको बकपत्र प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा पनि च”र्को रहेको अदालत स्रोतले बतायो ।केही दिनअघि अदाल”तले दुई पटक गरी कि”शो”रीको बकपत्र लिएको हो । उनले अदालतमा ब”यान फेर्न सक्ने झिनो आशा सन्दीप पक्षधर वकिलहरूलाई थियो ।

तर, त्यसको उल्टो भएको छ । कि .शो .रीको बकपत्रले जा.हेरीलाई समर्थन गरेको मात्र होइन कि अझ क .डा । यद्यपि, जाहेरी र बकपत्रमा कतिपय कुराहरू बाझिएको स्रोत बताउँछ । ‘अदाल”तमा उनको प्रस्तुति हेर्दा कसैले मज्जाले सिकाएर पठाएको जस्तो बुझिन्थ्यो,’ स्रोतले भन्यो, ‘घो”काएको जसरी सबै कुराहरू खरर भनिन् ।

जाहे”रीकर्ता कि”शोरी अहिले माइती नेपालको संरक्षणमा छिन् । उक्त संस्थाकी सञ्चालक अनुराधा कोइराला सुरुदेखि कि”शोरीले बयान फेर्ने सम्भावनालाई लिएर चि”न्तित थिइन् । त्यसैले उनी आफैँ र संस्थाका काउन्सीलरमार्फत कि”शोरीलाई निरन्तर सम्झाई बुझाइ गर्दै आएकी थिइन् । कि”शोरीले माइती नेपालबाट निस्किन चाहे पनि नदिइएको स्रोतको भनाइ छ ।

उनलाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन दिइएको छैन । अदा .ल.तमा कि .शो .रीको बकपत्रले उनी होस्टा .इल हुने सम्भावनाको अन्त्य भएको छ । अब अदाल .तले हेर्ने भनेको उनको वास्तविक उमेर तथा ब .लात्का.र वा सहमतिको सम्ब.न्ध भन्ने हो ।

यदि जा .हेरीमा दा .बी गरिएजस्तो कि .शो .री ना.बालि .ग नै हुन् र शा.री .रिक सम्ब.न्ध भएको पु .ष्टि भयो भने सन्दीपमाथि कडा स .जाय हुन सक्छ । तर, कागजातहरूले उनी उनको वास्तविक उमेर १८ वर्षभन्दा माथि रहेको देखाउँछन् ।

कि .शो .रीले नागरिकता र पछि बनाएको जन्म द.र्ताको आधारमा आफ्नो उमेर १८ वर्षभन्दा मुनि रहेको बताएकी छन् । तर, उनको अस्पतालको कागजात, बसाइसराइ कागज, विद्यालयका प्रमाणपत्र तथा सुरुको जन्म द.र्ताले १८ वर्ष क.टिस .केको पुष्टि गर्ने सन्दीपका तर्फबाट बहस गरिरहेका वकिल लभ मैनाली बताउँछन् ।

उनको भनाइ उमेर पुष्टि गर्ने पहिलो आधार नागरिकता होइन । ‘अ .दाल .तले सबैभन्दा पहिले अस्पतालको कागज हेर्छ । त्यसपछि क्रमशः जन्म दर्ता, विद्यालयको प्रमाणपत्रहरूलाई आधार बनाइन्छ । नागरिकताको आधार भनेको सबैभन्दा कम प्राथमिकतामा पर्छ,’ उनले भने ।

यदि सन्दीपका वकिलहरूले पेश गरेका कागजातहरू सही ठहर्याएर कि .शो .री ना.बा.लिग नरहेको निष्कर्षमा न्यायाधीश पुगे भने सन्दीपलाई राहत हुन सक्छ । त्यस्तो अवस्थामा न्यायाधीशले ज .बर .जस्ती शा.रीरि .क सम्बन्ध कायम गरिएको हो वा होइन भनेर हेर्छन् ।

यदि किशोरीको अनिच्छाबिना ब .ल .पूर्वक शा.रीरि .क सम्ब.न्ध राखिएको पु .ष्टि भएमासन्दीपमाथि बला .त्का .रको स .जाय हुन्छ । तर, यदि सहमतिमा सम्बन्ध रहेको पुष्टि भए सन्दीप नि .र्दोष ठह .रिन सक्छन् । अहिलेसम्म जबर .जस्ती नै सम्ब.न्ध राखिएको भन्ने वादी प .क्षकले कुनै बलियो प्रमाण पेश गर्न नसकेको स्रोतको भनाइ छ ।

Post a Comment

Previous Post Next Post