कठै बरा ! यी बहिनिको दुखैदुखको जिबनकहानी सुनेर कसको पो मन नछुला र ! आफू आमाको पेटमा हुँदा बाबू र आमाको झगडा परेपछी बाबुले घर छाडेर हिडेका थिए ।
बाबाको माया भनेको कस्तो हुन्छ थाहा छैन उनलाई, आठ बर्षको हुँदा आमा र बाबाबिच डिभोर्स भयो आज उनी १७ बर्षकी भईन तर बाबु बेखबर छन ।
बाबुको खोजी गर्दै रुदै करौउँदै आफ्ना दुखेसोहरु पोख्दै बहिनि आज मिडियामा आएकीछिन । उनी अहिले आमासँग बस्दै आएकीछिन । आमाले दुख गरेर कक्षा १० सम्म पढाईन उनलाई तर अहिले उनी नागरिकता बिहिन छिन । बाबालाई एकपटक आएर नागरिकता बनाईदिन बिन्ती बिसाउँछिन उनि ।
आफू सानै छँदा आफुलाई र आ मालाई भारतीय सैनिकले विच जङ्गलमा छोडेको बताउँछिन उनी । बाबुले यसरी अलपत्र छाडेपनि आमाले आफुलाई हुर्का उन अनेक सं घर्ष गरेको बताउँदै भक्कानिन्छिन उनी । बाबुसँग बिताएको कुनै एउटा पल पनि स्मरण छैन उनलाई ।
बाँकी हेर्नुस तलको भिडियोमा