श्रीमान श्रीमती मिलेर शिक्षकको ह’ त्या , कारण यस्तो रहेछ

बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको ह’ त्या भएको पुष्टि भएको छ ।

सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको ह’ त्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छात्राबासमा बसेर कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् ।

उनीहरू श्रीमान-श्रीमती हुन् ।दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हि’ रासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ।


Post a Comment

Previous Post Next Post