जे जस्तो भएपनि इन्द्रेणी नछोड्ने, छत्र र काजलको विवाहमा कृष्ण कँडेल किन गएनन् ? जग्गेमै रु;वा;वासी” काजल र छत्रको खु;ला;सा एस्तो ( भिडियो हेर्नुहोस )

लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीलाई नचिन्ने सायदै हुनुन्छ होला, उनीहरु दोहोरि क्षेत्रमा एक लोकप्रिय जोडी हुन्, दुवै चर्चित गायक गायिका हुन्, 

जनमानसमा उनीहरुको लोकप्रियता बढ्दो छ, उनीहरु आफ्नो बिहेमा नरुनुको कारण ऋषि धमलाको कार्यक्रममा यसरि खुलाए,भिडियो समाचारको अन्त्यमा हेर्नुहोला ।

लोकदोहोरी जोडी छत्र शाही र काजल एक कुसल र चर्चित दोहरी गायक हुन । सबैको प्यारो इन्द्रेणीका कलाकार छत्र शाही र काजल जोशी एतिबेला बैबाहिक जीवन सुरु गरेका छन् । उनीहरुको हिजो बिवाह भएको हो । सबैले छत्र शाहीको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ ।

यी जोडीको अन्तत बिहे भएरै छाडेका छन् । अझै उनको र काजल जोशीको बिषयलाई लियर पछिल्लो समयमा चर्चा झनै चल्दै गएको छ । अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेमको कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भयको समेत देख्न सकिन्छ ।

२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं यो जोडीले आज गरेको हो । छत्र साही र कजाल इन्द्रेणीका निकै प्यारा कलाकार हुन जसले गायका गितहरु अर्थत दोहोरीलाइ लाखौ दर्सकहरुको नजर पुग्ने गर्दछ। जसका दोहोरीका टुक्काले प्राय सबैलाइ मोहितनै गराउने खालका हुन्छन् ।

तर इन्द्रेणी टिम उनीहरुको विवाहमा नपुग्दा गायक छत्र शाहि र गायिका काजल जोशी दुखि बनेका छन् । उनीहरु भन्छन जे जस्तो भएपनि इन्द्रेणी नछोड्ने उनीहरुको प्रण छ, छत्र शाही र काजलको प्रेम विवाहमा किन आएनन् आमाबुवा ?, कृष्ण कँडेल पनि नगएपछि जग्गेमै रुवावासी

हेर्नुहोस पुरा भिडियो

Post a Comment

Previous Post Next Post