अा खिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? ह°त्याहिंसा, ब”लात्कार, अपहरण र चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय ।
यस्तै गतिबिधिहरु बढ्दै जाँदा अब त आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न गार्हो परिसक्यो ।ह°त्याभन्दा पनि आत्मह°त्या त पछिल्लो समय सामान्य बिषय नै बन्दै गएको छ ।आजको घ°टना भने सदिक्षा नाम गरेकी १६ बर्षिय बालिकाको आत्मह°त्याको बिषयमा रहेको छ ।
स्कलको डिआईको यातनाले गर्दा सदिक्षाले आत्महत्या गरेकोले आज उनको न्यायको लागि बिरोध प्रदर्शन गरिएको छ । यसैक्रममा मृ°तक बालिकाकि आमा रुदाँरुदै बेहोश भएकिछिन ।डिआईले आफ्नी छोरीलाई होटलमा केटासँग गएको आ°रोप लगाएपछि आफ्नी छोरीले आत्महत्या गर्न बा”ध्य भएको उनको गुनासो छ ।
छोरीलाई एक शब्द सम्झाउन पनि नपाउँदै यो संसार छोडेपछी उनी म°र्नु न बाँच्नु भएकीछिन । आफ्नी छोरीलाई केटा प्रुब गरेर नल्याए अन्त पढ्न नदिने भनेपछी छोरीले यसो गर्न बाध्य भएको उनको भनाई छ ।
बाँकी हेर्नुस तलको भिडियोमा