५५ बर्षिय बुबाको हसियाँ र कोदालोले टाउकोमा हानेर ह”त्या, आफन्तले नै मा”रे’को शंका (हेर्नुहोस्)

आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, ब”लात्कार, अपहरण र चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय ।

यस्तै गतिबिधिहरु बढ्दै जाँदा अब त आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न गार्‍हो परिसक्यो । आजको घटना यस्तै सुन्दै तर्सिने र पत्यारै नलाग्ने किसिमको छ ।

झापा जिल्लाको शिबसताक्षी नगरपालिका वडा नम्बर १० टेक्रामा एकदमै दु:खद एवम डरलाग्दो घटना घटेको छ । केही दिनअगाडिको मात्र कुरा हो ५५ बर्षका एक पुरुषको शब एकदमै डरलाग्दो अबस्थामा घाँसबारीमा फेला परेको थियो । प्रत्यक्षदर्शीको बयान सुन्दा यो घटना झनै डरलाग्दो साबीत भएको छ ।

कन्चटमा चोट, चिउडोमा चोट र हातका औंलाहरु समेत काटीएको अबस्थामा शब फेला परेको एक स्थानिय पुरुषले बताए । मृतकको अनुहार नै नचिनिने गरि रगताम्मे अबस्थामा शब भेटीएको स्थानियको भनाई छ । घटनास्थल अझै खुनैखुनले रङ्गिन भएको छ । आफन्तबाट नै हत्या भएको हुनसक्ने स्थानीयको आशंका छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post