दु:खद खबर 😭 बोल्नै छाडे सचिन, जिबनभरी टाउकोमा पाईप (भिडियो सहित)

बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ। ‘के छ हजुर?’ भनेर चर्चामा आएका बालगायक सचिन परियार हातखुट्टा दुख्ने र नचल्ने भएपछि।

अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न डा. सूर्य बहादुर थापालाई उद्धृत गर्दै उनीनिकट पत्रकार कमल सरगमले जानकारी दिए।

सचिन हल्का बोल्नसक्ने भएका छन्,’ उनले भने, ‘तर, उनका शरीरका अरु अङ्ग भने चलेका छैनन्, छिट्टै सुधार हुनेछ।’ बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ।

टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र कालखण्डमा फरकफरक ब्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं ।

समाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाएका थिए।कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार,।

चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भएको थियो।सचिनको बुवा तेजेन्द्रले भेटे सचिनलाई , झन्डै ७ लाख उठ्यो सहयोग तेजेन्द्र र श्रीमतीको पनि भेट भयो ।

सचिन उपचारकै क्रममा अस्पतालमा रहदै गर्दा आज एउटा दु:खद खबर बाहीरिएको छ । ज्वरो आएपछि सचिन यतिबेला बोल्नै नसक्ने अबस्थामा पुगेका छन ।

यो खबरले सचिनका बाबुआमा झनै चिन्तीत भएका छन । सचिनको उपचारको लागि कति खर्छ लाग्छ भन्ने कुराको कुनै यकिन नरहेको र सचिनलाई जसरी पनि बचाउँनुपर्ने सचिनका बाबू तेजेन्द्रले बताएका छन ।

सचिनकि आमाले भने श्रीमान तेजेन्द्र छोरा यो अबस्थामा पुग्दा पनि देखापर्नको लागी मात्र आएको भन्दै गुनासो पोखेकीछिन । कानमा घाउका फोकाहरु आएकोले अप्रेसनमा पनि ढिलाई भएको सचिनकि आमाले बताईन । टाउकोमा पानी ब्लक भएर शरीर पुग्न नपाउँदा टाउकोदेखि पेटसम्मको पाईप राख्नुपर्ने अबस्था आएको सचिनकि आमाले बताईन ।

बाँकी हेर्नूस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post