घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

घाँटीमा मासु अड्किएर  एक जनाको मृत्यु भएको छ। प्रहरी कार्यालयका अनुसार बुधबार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर  ३८ वर्षीय वीरबहादुर  मृत्यु भएको हो।

सवा दश बजेतिर घाँटीमा अड्किएको मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो।अस्पतालमा ल्याइसकेपछि दिउँसो पौने १ बजे उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Post a Comment

Previous Post Next Post