अहिलेको सयममा मानिसका लागी मोवाइल फोन अपरिहार्य बनिसकेको छ । यो मानव जीवनको अभिन्न अंग समेत बनिसकेको छ ।
जसका कारण मानिस चाहे जहाँ जुनै परिस्थितिमा किन नहोस् उसको अधिकाशं समय मोवाइलमा नै बित्ने गर्दछ । तर हरहमेशा मोवाइल साथमा रहदाँ यसले मानिसलाई नकारात्मक असर पुर्याउँछ ।
अझ सुत्दा मोवाइल साथमा लिनेहरुमा यसको प्रत्यक्ष ठुलो असर पर्दछ । मोवाइल फोन साथमा लिएर सुत्दा हुने हानी यसप्रकार छन् ।
१. मोवाइल फोनको ब्याट्रिबाट लिथियम-आयन लगायतका सयभन्दा बढी विषालु ग्याँस निस्कने गर्दछ । जसले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।
Tags:
News