काठमाडौँ । के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि
त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ
। के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले ?
- यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो मानिसको दिमाग बढी नि’रास हुन्छ । यस्ता खालका व्यक्तिमा आ’त्माह’त्याको सम्भावना बढी देखिएको हुन्छ ।
- जुन व्यक्ति दिउसो समयमा सुत्छन् । उनीहरु मटोपनको सि’कार हुन्छन् ।
-
ढिलो सम्म सुत्ने व्यत्तिको पाचन प्रणाली समेत बिग्रन सक्छ र पेट सम्बन्धी
रोगहरु लाग्न सक्छ ।
यदि तपाई आफुमा भएको स्वास्थ्य समस्यामा अन्य टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले चिकित्कसहरुको सल्लाह लिएर सुरु गर्दा राम्रो हुनेछ ।
Tags:
News