
छुराले ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकी स्थानीय ५० बर्सिया भूमि कुमारी चौधरीलाई उपचारको लागि विराट टिचिङ हस्पिटल विराटनगर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो घटनाबारे सूचना पाए सँगै तत्काल खटिएको इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले आरोपित गणेश चौधरीलाई दिदीको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
Tags:
News