
जिल्लाको सिगास गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।गाउँपालिकाको वडा नं. ३ बिरा बस्ने ( घुन)
भनेर चिनिने गाैमती देवि धामीकाे घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको हो।आज घाँस काट्ने क्रममा भिरबाट लडेर उहाँको मृत्यु भएको मृतकको परिवारले जनाइएको छ।