बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

अछाममा बँदेलकाे आक्रमणबाट एक महिलाकाे ज्यान गएकाे छ ।

हिजाे बेलुका बँदेलले आक्रमण गर्दा अछामकाे तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयककाे ज्यान गएकाे हाे ।

मास गाेडेर घर फर्कने क्रममा उहाँलाई बँदेलले आक्रमण गरेकाे स्थानीय धनबहादुर बुढाले जानकारी दिनुभयाे । दिलाकाे अस्पताल लैजाने क्रममा ज्यान गएकाे हाे ।

Post a Comment

Previous Post Next Post