
दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छमृत्यु हुनेमा शान्तिनगर गाउँपालिका ३ बस्तीखोला निवासी ५० वर्षीया दलबहादुर घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार घर्तीलाई हिजो दिउँसो आफ्नै घरमा पहिचान हुन नसकेको सर्पले टोकेको हो सर्पको टोकाईबाट गम्भीर विरामी परेका घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गयराति २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ
Tags:
News