आज (सोमवार) ह्वात्तै घट्यो सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोवार

सोमबार सुनको मूल्य घटेको छ र चाँदीको मूल्य भने आइतबारको बराबर नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँबाट घटेर एक लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सनुको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १४ सय ८० रुपैयाँमा स्थिर छ ।

Post a Comment

Previous Post Next Post