नवजात शिशुको शव यस्तो अवस्थामा फेला परेको छ

बझाङमा नवजात शिशु मृत फेला परेको छ।जिल्लाको बुंगल नगरपालिका–९ भेडेगैरमा देउलिकोट बझाङबाट धौलकाँडा बैतडी जाने कच्ची सडक खण्डमा

सालनालसहितको नवजात शिशु मृत अबस्थामा फेला परेको हो। यस सम्बन्धमा बझाङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Post a Comment

Previous Post Next Post