इनारभित्र पसेका २ जना मृत अवस्थामा फेला

काठमाडौंको भोटेबहालमा दुई जना मृत फेला परेका छन् । भोटेबहालमा रहेको एक इनारभित्र पसेका दुई युवक सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूको निसासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

Post a Comment

Previous Post Next Post