आज मंगलबार घट्यो कि बढ्यो सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ किनबेच

<

मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६००, तेजावी सुनको मूल्य १ लाख १० हजार ५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ४००, तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

Post a Comment

Previous Post Next Post