पोखराबाट दुई जना पक्राउ काम नै यस्तो गर्ने रैछन

पोखरामा सुन लुटेको आरोपमा दुई जना पक्राउ गरेका छन ।पोखराको अम्मरसिंह चोकमा नक्कली सुन देखाएर सक्कली सुन र नगद पैसा ठगी गरेको आरोप दुइजनालाइ प्रहरीले पक्राउ गरेका हो ।

नगद र सुन ठगी गरेर फरार भएका उनीहरुलाई प्रहरीले पोखरा २६ अर्घौचोकबाट पक्राउ गरेको जनाइएको छ ।पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१० बस्ने ४४ वर्षीय विमल तामाङ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२

बस्ने ४१ वर्षीय सन्तोष मगर रहेका छउनीहरूको साथबाट प्रहरीले पहेलो धातु तीन थान, तीन थान मोबाइल सेट र ५ हजार ४ सय ३५ रुपैयाँ नगद बरामद गरेको छ ।प्रहरीले ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Post a Comment

Previous Post Next Post