
उनीहरुले बुधवार बेनिघाटको रोराङ गाउँपालिकामा हिन्दू परम्परा अनुसार लगनगाँठो कसेका हुन्दुबैले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विवाहमा दुवैतर्फका आफन्त, साथीभाइको सहभागिता रहेको थियो ।
एक समय दुवै चितवनको दोहोरी साँझमा सँगै काम गर्थे । सोही सिलसिलामा उनीहरूको प्रेम बसेको थियो । अस्मिता रियालिटी सो ‘दोहोरी च्याम्पियन’ की विजेता पनि हुन् । शक्ति अझै चितवनमा दोहोरी साँझमा काम गर्ने गर्दछन् ।
Tags:
News