आज शुक्रबार पनि घट्यो सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाण्डाै - सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

Post a Comment

Previous Post Next Post