हार्दिक श्रद्धाञ्जली कठै खाउ खाउ लाउँ लाउँ भन्ने कलिलो उमेरमै यसरी भयो दुःखद निधन

काठमाडौं -भारतीय राज्य गुजरातमा मोबाइलमा भिडियो बनाउने क्रममा एक जना नेपाली युवाको मृ,त्यु भएको छ ।मृत्यु हुनेमा प्रकाशमंगल बिक रहेका छन् ।

बिकको मंगलबार रेलको ठक्कर बाट मृ,त्यु भएको हो।टाइम्स अफ इन्डियाका अनुसार रेलको भिडियो बनाउन लागेका प्रकाशमंगल बिकलाई रेलले ठक्कर दिएको थियो ।

एक साता अघि कामको खोजीमा गुजरात पुगेका बिकले पहिलो पटक रेल देखेपछि उत्साही हुँदै भिडियो बनाउन खोजेका थिए।उनको नेपालको ठेगाना स्पष्ट खुलाइएको छैन।

Post a Comment

Previous Post Next Post