मोडेल तथा कलाकार आँशु राजबंशीको उपचार खर्च जुटाउन नसक्दा अल्पायुमैयसरी भयो दुःखद नि,धन …

मोरँग डाँगीबारीकी मोडेल तथा कलाकार आँशु राजबँशी को अल्पायुमै नि,धन भएको छ । शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा उनको मृ,त्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । बिगत पाँच महिनादेखि उनि पेट सँबन्धी रोगका कारण थलिएका थिए ।

धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार गराइरहेकी उनको त्यहा उपचार संभव नभएपछी उनलाई काठमाडौं रेफर गरिएको थियो । उनको मृ,त्यु पछी गायक बलबहादुर राजवँशी ले भाबुक स्टाटस लेख्दै उनको फोटो सेयर गरेकाछन् ।

Post a Comment

Previous Post Next Post