जेरी छोरी सहित मिडियामा आईन, छोरीले बाबाकै मात्र गीत गाइन, कुरा गर्दै जाँदा जेरी भावुक भईन…(भिडियो हेर्नुस्)

जेरी छोरी सहित मिडियामा आईन,छोरीले बाबाकै मात्र गीत गाइन,कुरा गर्दै जाँदा जेरी भावुक भईन…गायिका जेरी आफ्नो छोरी सहित मिडियाम आएकी छन्,उनि भन्छिन अहिले छोरीलाई स्कूल हाल्देको छ,स्कूल जाने आउने दोदोरो कुरा गर्ने गर्छिन

भन्दै आफुले छोरीको राम्रो देखभाल गरेको बताउछिन,गायिका जेरी छोरी सहित पहिलोपटकआइन मिडियामा,बाबाकै मात्र गीत गाइन छोरीले।

सानी छोरी आफ्नो बाबाको गीत गाउछिन, बेला बेला आफ्नो बाबाको गीत हेर्छिन, र बाबालाई सम्झन्छिन भन्छिन,जेरीले गीत गाउँदा भने भावुक भईन।

भिडियो तलको लिंकमा राखिएको छ 

https://youtu.be/lr8j86qYVjw

Post a Comment

Previous Post Next Post