
दुबईबाट फर्किर श्रीमतीसँग गेष्टहाउसमा बस्दै आएका एक युवक मृ’ त अवस्थामा भेटिएका छन्। ताप्लेजुङ घर भएका २८ वर्षीय वसन्त पौडेल झु’ ण्डिएको अवस्था मा मृ’ त भेटिएका हुन्। उनी वैदेशिक रोजगारीमा दुबई गएका थिए।
दुबईबाट फर्किएको ४ दिनमा उनी मृ’ त भेटिएका हुन्। दुबईबाट फर्किएर उनी २४ व र्षीया श्रीमती सुमित्रा केसीसहित भक्तपुरको अतिथि गेष्टहाउसमा बस्दै आएका थिए। सोही गेष्टहाउसको दोस्रो तलाको बाहिरपट्टि साइकल तथा मोटरसाइकलमा सामान बोक्ने बाँध्ने डोरीले पा’ सो लगाएर झु’ ण्डिएको अवस्थामा उनी मृ’ त भेटिएका हुन्।
ताप्लेजुङ सिरिजंगा गाउपालिका ३ ओसे बस्ने वसन्त पौडेल भक्तपुर गाम्चामा रहेको एक होमस्टेमा चैत १९ गते राती झु’ ण्डिएको अवस्थामा फेला परेका हुन् । पौडेलको झु’ ण्डिएको अवस्थामा रहेकोे शवलाई हेर्दा आ’ त्माह’ त्या नभएर ह’ त्या भएको आशंका गरिएकोछ।
परिवारको अनुसार पौडेलका श्रीमतीले नै ह’ त्या गरेको हुनसक्ने बताउछन् जस्को लागि परिवारले प्रहरिमा जाहेरी दिने तयारी गरेको छ। वसन्तको एक छोरा पनि रहेको छ। केही समय अघि देखि श्रीमती सुमित्रा केसिले वसन्त संग डिभोर्स मागिरहेको बताईएको छ।
श्रीमान् श्रीमतिको सम्बन्ध राम्रो नभएको कारण आत्माहत्या नभएर ह’ त्या नै भएको भन्ने परिवारको भनाई छ। पौडेलको श’ व अनुसन्धानको दायरामा नआए सम्म परिवारले बुझ्न मानेका छैन्। वसन्तले हिजो बेलुकी एउटा स्टाटस आफ्नो फेसबुकमा सेयर गरेका थिए। यसबारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।