हार्दिक श्रद्धाञ्जली कठै हजारौं सपना बोकेर जापान पुगेका नेपाली युवाको यसरी भयो दुःखद निधन

जापानमा एक नेपाली युवकको मृ,त्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–३ सिस्नेरी निवासी २२, वर्षीय खिमबहादुर बुढाको मृ,त्यु भएको हो।

जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११, बजे कोठामा मृ,त फेला परेका थिए।

आइतबार बिहान मात्र परिवारले उनको मृ,त्युको खबर थाहा पाएको हो। उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कर्णबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका हुन्। ​खिमका बुबा कर्णबहादुर तुलसीपुर उपमहानगरपालिका ३, का वडा सदस्य हुन्।

Post a Comment

Previous Post Next Post