आज (मंगलबार) यस्तो छ सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाण्डाै - सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो ।आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post