
आजको शृङ्खलामा प्रस्तुत गरिने भिडियो हेर्दै गर्दा सायदे नरुने कोहि होला यो दृश्य बसन्तपुरको हो जहाँ 6 बर्षिय दाजुले दुई महिनाकि सानि बहिनी च्यापेर खाना खोज्दै मंदिर सम्म जाने गरेको पाइएको छ ।
कतिसम्म बिजोग भने आमाले त सानो छदा छोडेर गइन नै उता आफ्नो बुवा समेत कता छन् भन्ने बिल्कुलै थाहा नभएको अवस्था रहेछ ।
आर्थिक अभाव यति छकि हजुरआमाको शरणमा बस्दै आएका ती साना बालकर सानि नु कोठामा छ भन्ने केही पनि नभएपछि अन्तत अन्न खा नाको आ श गर्दे मंदिर सम्म आउने गरेका छन्हजुरआमा पनि शारिरक अशक्त हुनुहुदो रहेछ
मान्छे भएसि खाने पो तिस-साना नानिबाबुलाई खुवाएन भने त के हाल हुदोहो घन्टौ लामो यात्रा गरेर एकमुट्ठि अन्नका लागि हजुरमा सहित नातिनातिना मंदिरसम्म आउने गरेका रहे छन् ।
हेर्नुस भिडियो सामाग्री
Tags:
News