
छविकला आफ्नो अनुवार आफैले देख्दा तर्सिन्छिन्। भगवान पनि कति धेरै निस्टुरि हुदो हो । जन्मेको 7 बर्ष पछि छविकलाको अनुहार आगोमा परेपछि पुरै अनुहार उनको रूप साथै स्वरूप ने छेदबिछेद नै भयो । अहिले उनी त छिन् तर उनिसग आत्मा नभएको जस्तै भएको छ ।
त्यति सानो कलिलो उमेरमा यसरी आगोमा पर्दै गर्दा ती छविकलाई कति दुखेको थियो होला कति अया आथा भनेकि थिइन होला । तर त्यति बेला उनको दुख र चीत्कार सुन्न सायद भगवानका कानने थिएनन् हेर्नलाई आखे थिएनन् त्यसैले त छवि कलाले अहिले यस्तो भोग्नुपरेको छ।
सानै उमेरमा अत्या धिक रा म्रि उतिकै चतुर र बाठि थिइन छविकला तर राम्रै चिजहरुमा भगवानको आँखा लाग्छ भनेझे उनी उपर नै यस्तो हुन लेखेको रहेछ । तर जब उनी आगोबाट डढिन तब उनको मनोबल आत्मबिश्वास त्यसै कमजोर हुँदै गयो र अहिले उनी निकै शान्त भएकिछिन् ।
हेर्नुहोस् भिडियो
Tags:
News