पाल्पाबाट मनकामना जाँदै गरेको बस दु:र्घटना हुँदा पाँच जनाको मृ-त्यु

काठमाडौं मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घ,टना भएको छ । पाल्पाबाट गोरखाकोमनकामनाका दर्शन गर्नका लागि तिथालु बोकेको ना६ख ७५८०: नम्बरको बस नवलपरासी पूर्वमा दुर्घ ट ना हुँदा पाँच जनाको मृ -त्यु भएको छ ।

पाँच जनाको घटना स्थलमा मृ ,,त्यु भएको र अहिले घाइ तेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।उहाँका अनुसार सबै विवरणहरु आइसकेको छैन । अहिले उद्धार कार्य जारी छ ।,

Post a Comment

Previous Post Next Post