कठै बि;चारा यस्तो दु;ख…श्रीमान यस्तो हुँदा, श्रीमती स;डकमा आइन, साथ छोडिनन, रुँ;दैरुँ;दै मिडियामा, परिवारको बिचल्ली”कठै बि;चारा यस्तो दु;ख…श्रीमान यस्तो हुँदा,श्रीमती स;डकमा आइन, साथ छोडिनन, रुँ;दैरुँ;दै मिडियामा, परिवारको बिचल्ली ।
पाल्पाकी लिला खनगाहा मगर अहिले मर्न न बाच्नु भएर जिउनु परेको गुनाशो गर्छिन किनकि उनी आफनो मूल मान्छे अथवा श्रीमाननै यस्तो अवस्थामा भएसी एकाएक उनको जिन्दगी नसोचेको मोड तर्फ लम्किएको छ
अहिले । करिब ६ बर्ष अगाडिबाट मुखको क्यान्सर भएर श्रीमानको यस्तो अवस्था हुदा उनीअहिले के गर्ने के नगर्ने भन्ने सोचमानै अल्लमल्ल छिन।
कमाएको केही पैसा पनि उनकै उपचारमा सकियो सम्पतिको नाममा जोडेको एउटा घडेरी पनि बेचेर सकिएपछि उनी आफै रनभुल्ल भएकी छिन र श्रीमान सन्तोष खनगाहालाई केही गरेर बचाउन सकिन्छ कि भनेर अहिले उपायनै नलागेपछि मिडियामा आउन बाध्य भएकी छिन ।
२ छोरा छन उनीहरुले पढिरहेका छन तर अब कसरी पढाउने खर्च जुटाउने भनेर उनलाई झन पछि झन गाह्रो भइरहेको छ हेर्नुस — श्रीमान यस्तो हुदा श्रीमती सडकमा आइन तर साथ छोडिनन, रुदा रुदै सकियो अन्तरबार्ता परिवारको बिचल्ली
हेर्नुहोस् भिडियो