बाजुरामा एउटा अनौठो किसिमको बच्चाको जन्म भयो (भिडियो हेर्नुस्)

बाझुरा जिल्ला मा एउटा अनौठो बच्चा जन्मिएको छ । बच्चा । केजि को मात्र छ । शरिरमा प्रस्ट रू पमा हा “डै हाड देखिन्छ हेदें माया लाग्दो बच्चो ! कस्तो निस्टुरी देब पनि गरि बलाई पि डा माथी झन पीडा डाक्ट रका अनु सार उक्त बच्चा कुपो षणबाट पिडित छन ।

दुर्गम जिल्लामा ज न्मिएको ब च्चालाई पोशिलो खानेकुरा, भिटामिन • प्रोटिन को कमि भएको छ । आमाले पनि गर्भ अवस्थामा सन्तुलित भोजन नपाएका कारण यस्तो बच्चा जन्मिएको डाक्टरले जनाएका छन । यो बच्चालाई पहि लो पटक देखेको ह स्पिटल परिवार समेत चकित बन्यो

उच्च गरिबिका कारण यो परि वारलाई बि हान बेलुकाको छाक टार्न धो धौ, ज्याला मज दुरी गर्ने परि वारसग सम्पतिको नामम गधा छ । एउटा झुप्रो घर छ । सम्पती नै नभएपछि सन्तानको कसरी उपचार कसरी गर्न सकुन कस्तो बिडम्बना !

गुड थापाको परिवारले सहयोग रकम सङ्कलन नगरेको पनि हैन कतै बाट पार नलागेपछी उनिहरुलाई छोटा बचाउन हम्य हम्य भएको छ । अहिले सामाजिक अभियन्ताको सक्रियतामा उनलाई काठमाडौ स्थित कान्ति बाल अस्पतालमा ल्याईएको छ ।

बच्चालाई उपचार गर्न 2 लाख रुपैयाँ लाग्ने भएको छ ।कान्ति बाल अस्पताल र सरकारले यो बच्चालाई निशुल्क उपचार गर्दिन सामाजिक अभियन्ताले पहल गर्दै आएका छन । बच्चालाई ICU मा राखेर तत्काल उपचार प्रक्रिया अगाडी बढाउनुपर्ने देखिन्छ प्रस्तुत छ।

भिडियो

Post a Comment

Previous Post Next Post