
काठमाण्डौ,२८ फागुन । कसरि यस्तो अवस्थामा पुगे गायक अलिफ खान, ? नाकले सास समेत फेर्न नमिल्ने, कारण एस्तो : हेर्नुहोस भिडियो समाचार ।
लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका भाइरल गायक अलिफ खानको सुमधुर आवा जमा प्रतिभाशाली कला कार गणेश खनालको शब्द संकलनमा बहुप्रतिभाका धनि कुसुम भण्डारीको लय सिर्जनामा भाइरल गायक अलिफ खानको लोक दोहोरि एल्बम तिम्रो खबर सार्बजनिक भयको छ।
भिडियो तर्फ लोकेन्द्र शाहले निर्दे शन गरेका छन् भने दिपक श्रेष्ठले उक्त गीतको छायांकन गरेका छन् र योगेश शाह ले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा राजु र स्मृतिको अभिनय रहेको छ।उक्त भिडियो आस्था कला केन्द्रले निर्माण गरेको छ। उक्त लोक दोहोरि गीतलाई सलिना म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत । बजारमा सार्बजनिक ।
Tags:
News