बिचरा लीलाको दु:खित हालत१४ वर्षकी छोरीलाई गुमाए, अन्धविश्वासले नि,म्त्याएको शो,कमा छिमेकीले सद्भाव खोसे…

सैनामना नगरपालिका वडा नम्बर १० मा रहेको ज्ञवाली परिवारको कान्छी छोरी झारफुकको क्रममा मारिइन्। भिडियो सार्वजनिक भएपछि मलामी गएकासहितलाई प्रहरीले छानबिनका लागि लग्यो।

कान्छी छोरीको झारफुकका क्रममा यातनाका कारण मृ,त्यु भएको १० दिन बित्दा पनि लीला ज्ञवालीको घर सुनसान छ।मृ,त्यु संस्कार नसकिएसम्म आफ्ना, नातागोता, आफन्त, छिमेकबाट समवेदना आउने सामाजिक परम्परा छ। तर लीला सबैबाट एक्लिएकी छिन्। माइत आएकी छोरी र उनको बच्चा बाहेक अरू कोही छैनन् घरमा।

Post a Comment

Previous Post Next Post