
पोखरा बसो बास गर्ने यक जो डि श्रीमती बिदेश बाट आउदा नेपाल मा रहेका श्रीमान फरार भयका छन नेपाल मा आज भोलि यस्ता घटना धेरै नै हुने गरेका छन जस्मा श्रीमान बिदेश मा रहदा घर मा रहेका श्रीमती हरुकसै सग लागेर श्रीमान को सम्पती खायर भाग्ने गरेको त धेरै आउने गरेको छ ।
तर आज श्रीमती कमाउनको लागि बिदेश गयको र फर्केर आउने बेला मा श्रीमान अर्कै केटि लियर फरार भयका छन उनि गाउकै चिनेको केटि लाई लियर फार भयाका हुन उनी आफ्नो श्रीमती बिदेश रहदा पाय महिला लाई घर मै बोलायर मोज मस्ती गरेको खुलेको छ र यसरी श्रीमती फर्केट आयपछी उ तेहि केटिलियर भगेको छ ।
मिडिया को सहयोग लियर उनी हरु को अहिले खिजि पनि भैसकेको छ उता भगाउने केटिको पनि आफ्नो परिवार रहेको छोरा रहेको खुलेको छ र उनिहरुको दुई महिनाको बचचा पानी रहेको बेइयको छ।
केटा ले भने आफ्नो श्रीमती बाट छोटा छोरि नहुने भनेर फकायर बिबाह गरेर लगेको बता यकी छिन र भेट भयपछी उनिहरु बिच हात पात पनि भयको छ र उनिले श्रीमान लाई कु ट्न पनि बाकी रखिन्न ।
हेर्नुहोस् भिडियो